कोरोना परीक्षणमा मात्रै सरकारले कति खर्च गरेको छ ?

काठमाडौं– कोरोना संक्रमणको परीक्षण तथा उपचारमा भएको खर्चबारे पटक–पटक प्रश्न उठ्दै आएको छ । संसद र सडकमा कोरोना उपचारको खर्चबारे जानकारी दिन माग हुँदै आएको थियो । नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणको आरडीटी र पीसीआर परीक्षणमा मात्रै भएको खर्चबारे जानकारी दिनुभएको छ । अहिलेसम्म ५ लाख … Continue reading कोरोना परीक्षणमा मात्रै सरकारले कति खर्च गरेको छ ?