रातो मत्स्येन्द्रनाथ रथयात्रा : यसरी गरियो क्षमापूजा (भिडियो)
काठमाडौं– कर्फ्युबीच बिहीबार रातो मत्स्येन्द्रनाथ रथयात्रा झडप भएपछि शुक्रबार क्षमापूजा गरिएको छ ।
रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्याउने पाटनका विभिन्न १८ जातीय खलःबीच भएको सहमतिअनुसार क्षमापूजा गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्