नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, देशभर ५००८ जना संक्रमित, उपत्यकामा २६७२

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भेटिएको छ । बितेको २४ घण्टामा ५००८ संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९३२० जनाको पीसीआर परीक्षण गर्दा ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसैबीच, उपत्यकामा मात्रै २६७२ जना संक्रमित भएका छन् । काठमाडौंमा २१००, भक्तपुरमा … Continue reading नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, देशभर ५००८ जना संक्रमित, उपत्यकामा २६७२