कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना पुरुष र २ जना महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, देशभर ५००८ … Continue reading कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु