देशभर थपिए १९१३ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट थप १९१३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ जनाको पीसीआर परीक्षणमा १९१३ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४२ हजार २ सय ४२ रहेको छ । नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको … Continue reading देशभर थपिए १९१३ जना संक्रमित