७ तस्बिरमा हेर्नुहोस् नेपाली सेनाको जोखिमपूर्ण उद्दार (फोटो फिचर)

काठमाडौं– विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्‍न स्थानहरुमा बाढी पहिरो र डुबान भएका छन् ।

बाढी, पहिरोबाट प्रभावित विभिन्‍न जिल्लाका स्थानहरुमा नेपाली सेनाले उद्दार गरिरहेको छ । काभ्रेमा नेपाली सेनाले तीन चिनियाँसहित चार जनाको उद्दार गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सिन्धुपाल्चोकको मेलम्चीसहित तीन दिनयताको बाढी पहिरोमा अति प्रभावित मनाङ, म्याग्दी, सल्यान, मुस्ताङ गुल्मी र कास्कीमा नेपाली सेनाले उद्दार तथा राहतका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.