अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ताः गृहमन्त्री

काठमाडौं– मन्त्रिपरिषदको आज बसेको बैठकले राजनीतिक दल सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गर्नका लागि आवश्यक अध्यादेश ल्याउने निर्णय गरेको छ ।

प्नधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको र अध्यादेशका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई जानकारी गराउनुभएको जानकारी गृहमन्त्री बालकृष्ण खाँडले दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.