साहित्य
-
पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान
काठमाडौँ- साहित्य सन्ध्याले पाँचजना स्रष्टा तथा व्यक्तित्वलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरेको छ। पद्मकन्या क्याम्पस, बागबजारमा आयोजित ४७९औँ विशेष शृङ्खलामा डा. बिन्दु शर्मा,…
पुरा पढ्नुहोस » -
अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा
काठमाडौँ- हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउँदै आउनुभएका साहित्कार ठाकुरप्रसाद अधिकारीको नयाँ कृति बजारमा आएको छ । अधिकारीको नयाँ हास्यव्यङ्ग्य कृति ‘टेढो नजर’ हालसालै मात्र बजारमा आएको…
पुरा पढ्नुहोस » -
पल्लवीको ‘सिरानी’ विमोचित
काठमाडौँ- सुदुरपश्चिममा रहेर गजल साधाना गरिरहनु भएकी गजलकार तारा पल्लवीले आफ्नो पहिलो गजल कृति ‘सिरानी’ ल्याउनु भएको छ । आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन…
पुरा पढ्नुहोस » -
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन-जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका…
पुरा पढ्नुहोस » -
पूर्व प्रधानमन्त्री कार्कीको मिट्टी एन्ड द वाइल्ड क्याट’ पुस्तक सार्वजनिक
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ को लोकार्पण गरिएको छ । जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि…
पुरा पढ्नुहोस » -
महिला हिंसाविरुद्ध चेतना जगाउने ‘प्यारी छोरी माया’ सार्वजनिक
काठमाडौं– उपन्यासकार रेबी बज्राचार्य ले ‘प्यारी छोरी माया’ उपन्यास पाठकमाझ नयाँ कोशेलीका रूपमा प्रस्तुत गर्नुभएको छ। उपन्यासमा समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसा तथा यौन…
पुरा पढ्नुहोस » -
साहित्यकार ज्ञवालीको उपन्यास ‘अज्ञात’ सार्वजनिक
काठमाडौँ- साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ज्ञवालीको उपन्यास सार्वजनिक गरिएको हो । लेखक मोहन मैनाली र लेखक…
पुरा पढ्नुहोस » -
राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास
तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण हुने ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नुभएको छ । राष्ट्रपति पौडेल भानु…
पुरा पढ्नुहोस » -
मौलिक परम्परागत ठाडोभाका संरक्षणका लागि प्रशिक्षण
डुम्रे (तनहुँ)- तनहुँको व्यास नगरपालिका–१२ गोल्लाका हिमला आलेले लोपोन्मुख ठाडोभाकाको संरक्षणका लागि प्रशिक्षण नै लियो । युट्युबलगायतका सामाजिक सञ्जालमा हेरेर गाउने प्रयास गरे पनि सफल नभएपछि…
पुरा पढ्नुहोस » -
पूर्व प्रशासक धनविक्रम सिंहको नियात्रा संग्रह लोकार्पण
काठमाडौँ – मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आज काठमाडौँमा पूर्व प्रशासक धनविक्रम सिंहद्वारा नियात्रा सङ्ग्रहको लोकार्पण गर्नु भयो। लेखन कुन्ज घोष्ट राईटिङ नेपालद्वारा प्रकाशित…
पुरा पढ्नुहोस »