लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतद्वारा पदबहाली
काठमाडौं– लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट बुधबार पदबहाली गर्नुभएको छ । कार्यालयमा आयोजित एक कार्यक्रममा बीच पदबहाली गर्नुभएको हो । उहाँलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डमा नियुक्त गरेको थियो । बोर्डमा नियुक्त हुनुअघि उहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्थ्यो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed