लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतद्वारा पदबहाली

काठमाडौं– लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट बुधबार पदबहाली गर्नुभएको छ ।

कार्यालयमा आयोजित एक कार्यक्रममा बीच पदबहाली गर्नुभएको हो । उहाँलाई सोमबारको मन्त्रिपरिषद् बैठकले बोर्डमा नियुक्त गरेको थियो ।

बोर्डमा नियुक्त हुनुअघि उहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.