ट्राफिक प्रहरीलाई एकै पटक १५ सय जरिवाना गर्ने अधिकार कहाँबाट आयो ?
काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी नियम उल्लंघनको कसुरमा नयाँ जरिवाना निर्धारण गरेको छ । ट्राफिक प्रहरीले नयाँ जरिवाना कार्यान्वनमा लगेसँगै यातायात व्यवसायी र सर्वसाधरणले कानूनभन्दा बाहिर गएर मनलाग्दी जरिवाना तोक्ने अधिकार ट्राफिक प्रहरीलाई कसले दियो भन्दै प्रश्न गरेका छन् । यातायात व्यवसायीहरुले सरोकारको विषयमा विभागले परामर्श नगरेको भन्दै विरोध गरिरहेका छन् । ट्राफिक नियम … Continue reading ट्राफिक प्रहरीलाई एकै पटक १५ सय जरिवाना गर्ने अधिकार कहाँबाट आयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed