अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका-१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो ।
बन्दाबन्दी खुलेको पहिलो दिन बुधबार न्यूरोडमा देखिएको चहलपहल ।
विसं २०७२ सालको भूकम्पले क्षेतिग्रस्त रानीपोखरी पुनःनिर्माण गरिंदै ।
केही दिनको अविरल वर्षापछि बुधबार बिहान लमजुङको बेँसीशहरबाट देखिएको लमजुङ हिमाल ।पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित कौसीमा लटरम्म फलेको कागती देखाउँदै कौसी खेती कृषक गीता लामिछाने । पोखरामा पछिल्लो समय कौसीमा खेती लगाउने प्रचलन बढेको छ ।अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो ।सेतीनदीमा आएको भेलले बगाएर ल्याएको मुढा घरतर्फ लैजाँदै व्यासनगरपालिका–५ बेनीपाटनका स्थानीयवासी ।
प्रतिक्रिया राख्नुहोस्