लुम्बिनी
-
पाल्पामा नेवार समुदायले मनाए ‘पञ्चदान पर्व’
पाल्पा- पाल्पामा नेवार समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान यस वर्ष पनि विधिपूर्वक मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने पञ्चदानलाई नेवार बौद्ध समुदायमा दान, पुण्य र संस्कारसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। काठमाडौँ, भक्तपुर र पाटनबाट…
पुरा पढ्नुहोस » -
रोल्पाको सुनछहरीमा पहिरोः ४ जनाको मृत्यु
रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगामस्थित हारबाङ र फलबाङमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। अविरल वर्षापछि गएराति गएको पहिरोमा परी सुनछहरी गाउँपालिका–२ भित्रिगाम हारबाङ…
पुरा पढ्नुहोस » -
पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता
रोल्पा- रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर,…
पुरा पढ्नुहोस » -
रिडी-वामी सडक तल्ला फाँटमा अवरुद्ध
गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका-५ तल्लो फाँटस्थित रिडी-वामी सडक खण्डमा रहेको ठाँडो गिरु खोलाको बहाव बढ्दा सडक कटान भएको छ । सडक कटानसँगै उक्त सडकखण्डमा सवारी…
पुरा पढ्नुहोस » -
दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड
नेपालगन्ज (बाँके)- लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना…
पुरा पढ्नुहोस » -
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
लुम्बिनी- विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध…
पुरा पढ्नुहोस » -
अर्घाखाँचीमा रासायनिक मलको विकल्प बन्दै प्रांगारिक मल
अर्घाखाँची, जेष्ठ २९ — अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ पावर गाउँमा सामुदायिक वनबाट संकलन गरिएको पातपतिंगर प्रयोग गरी उत्पादन गरिएको प्रांगारिक मल किसानका लागि रासायनिक मलको प्रभावकारी…
पुरा पढ्नुहोस » -
बाँदरको आक्रमणबाट पाल्पामा एक जना घाइते
पाल्पा- पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीमा बाँदरको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्। ६१ वर्षीय होमनाथ कँडेललाई घर नजिकैको मकैबारीमा पसेका बाँदरको हुल धपाउन खोज्दा…
पुरा पढ्नुहोस » -
रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
रोल्पा- रोल्पाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोलास्थित सहिद मार्गमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका अनुसार आज बिहान…
पुरा पढ्नुहोस »