काठमाडौँ- नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि सडक दस्तुर तिर्न थालेका छन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क सङ्कलन सुरु भएको जनाएको छ ।…