प्रदेश
-
स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ
महोत्तरी- सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नेपाली नगदसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट सर्लाहीको बरहथवा हुँदै स्कुटरमा हुन्डी कारोबारको…
पुरा पढ्नुहोस » -
हात्तीको बनभोज : सौराहामा पर्यटक तान्ने नयाँ शैली
चितवन- चितवनको सौराहामा १५औँ विश्व हात्ती दिवस हात्तीलाई बनभोज खुवाएर मनाइएको छ। हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन…
पुरा पढ्नुहोस » -
बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु
बाजुरा- सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यान…
पुरा पढ्नुहोस » -
रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला
रौतहट- रौतहटको लाबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिका मध्ये दुई जनाको शव विहीवार विहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका…
पुरा पढ्नुहोस » -
ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा
ओखलढुङ्गा- सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु…
पुरा पढ्नुहोस » -
लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता
रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लाल बकैया खोलामा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे खोलामा नुहाउने क्रममा…
पुरा पढ्नुहोस » -
हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते
हुम्ला- हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठीमा बाेलेराे जीप दुर्घटना भएकाे छ। अदानचुली गाउँपालिकास्थित लाैठी खाेलामा भे १ च १६८५ नम्बरको जीप दुर्घटना भएकाे हाे। अदानचुली गाउँपालिका-५…
पुरा पढ्नुहोस » -
सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनामा क्षति : एक जना बेपत्ता ,एक जना घाइते
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत्गृहका…
पुरा पढ्नुहोस » -
पहिरोका कारण विपी राजमार्ग अवरुद्ध
काभ्रे- काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग…
पुरा पढ्नुहोस » -
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै
कर्णाली, २४ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको …
पुरा पढ्नुहोस »