कान्ति राजपथको कन्त बिजोग ! (फोटो फिचर)

ललितपुर- फोटोमा देखिएको यो सडक झट्ट हेर्दा खोला वा कुनै खोल्सा जस्तो देखिन्छ । सातदोबाटोबाट ललितपुर चापागाउँ हुँदै पहाडी क्षेत्रमा जाने एकमात्र कान्ति राजपथको अवस्था जीर्ण छ । दैनिक हजारौंका संख्यामा सवारी साधन आवत जावत गर्ने यो सडकमा मानिसहरुले सास्ती भोग्नु परेको छ । हिउँदमा धुलाम्य हुने यो सडक यो बर्षामा हिलाम्य छ । यसको मर्मतका लागि पटक पटक काम भएपनि गुणस्तरीय काम नहुँदा सडक छिट्टै बिग्रेको स्थानीयको गुनासो छ । ललितपुरका विभिन्न गाउँ पालिका जाने र ललितपुर हुँदै उपत्यका बाहिर जाने मुल बाटो नै यस्तो छ भने भित्री सडकको अवस्था कस्तो होला ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.