अवरुद्ध पृथ्वी राजमार्ग दुवैतर्फ सञ्चालनमा

काठमाडौं- पृथ्वी राजमार्गको मौवा खोला पुलबाट ठुला सवारीका साधनहरुको आवतजावत पनि गएरातीबाट सुरु भएको छ ।
गत आईतवारको बाढिका कारण भत्किएको मौवाखोला पुलको एप्रोच सडक भत्कीए पछी बन्दभएको सवारी आवागमन हिजोदेखी एकतर्फि सुरु भएपनि रातिबाट भने दुक्षतर्फी भएको हो ।
एप्रोच सडकको मर्मत भएर दुइतर्फी बाटो खुलेसैगै पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी संचालन गएरातीबाटै सहज भएको छ ।-






प्रतिक्रिया राख्नुहोस्