अष्ट्र्लियामा फेरि लकडाउन

काठमाडौं- अष्ट्रेलियामा कोरोना भाइरसबाट बच्नका लागि थप प्रतिबन्ध लगाइएको छ। मेलबर्न र भिक्टोरियाका केहि ठाउँहरुमा शनिवार राति ८ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागइएको छ। कोरोनाको पछिल्लो अवस्थाले प्रहरीलाइ ठूलो अधिकार प्रदान गरेको अधिकारिहरु बताउछन्। कर्फ्यूपछि मेलवर्नका स्थानियहरु सामान किनमेल गर्न र शारिरीक अभ्यासकालगि घरदेखि ५ किलोमिटर वरपर भने निस्कन पाउनेछन्।   मास्क लागाएका स्थानियहरु किराना पसलहरुमा लामो लाइन बसेको दृश्य देख्न सकिन्थ्यो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.