मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेर रोकियो (भिडियो रिपोर्ट)
रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सानीभेरी नदिमा निर्माण गरिएको मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेर रोकिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत र डोल्पा जिल्लालाई जोड्ने गरी निर्माण गरिएको पुल अन्तिम चरणमा आएर रोकिएको हो ।-
प्रतिक्रिया राख्नुहोस्