कोरोना त्रासले रोकेन सेवाग्राहीलाई (भिडियो)

काठमाडौं– कोरोना भाइरस संक्रमण एकपछि अर्को वृद्धि हुँदै जाँदा कतिपय सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयसहित उपत्यकाका सबै स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा कटौती गरेका छन् । तर, पनि कार्यालयमा आउने सेवाग्राहीको भीड उस्तै छ ।

काठमाडौंका केही सरकारी कार्यालयको भीडभाड भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.