लकडाउन खुलेपछि पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित

काठमाडौं– लकडाउन खुलेपछि पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ५ सय ६२ जनाको पीसीआर परीक्षणमा ६ सय ३८ जना संक्रमित भेटिएका हुन् । यो सँगै कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

प्रवक्ता प्रा.डा. गौतमका अनुसार थप चार जनाको मृत्यु भएको छ । धनुषाका दुई तथा काभ्रे र सिन्धुपाल्चोकका एक एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.