सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं-नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको छ । यसैगरी छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९सय तोकेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पुगेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.