लिदीमा जोखिममा परेका परिवारलाई सार्न तरुण दलको माग

काठमाडौं– नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएकोमा दुःख व्यक्त गरेको छ ।

अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ती जारी गर्दै बेपत्ताहरुको यथाशीघ्र खोजी, घाइतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

तरुण दलले जिल्ला, क्षेत्र ,पालिका र वडा समितिलाईपनि उद्दार ,राहात र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.