उपत्यकाभर निषेधाज्ञा घोषणा (निर्णय सहित)

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै भदौ ३ गते राति १२ बजेदेखि उपत्यकाभर निषेधाज्ञा घोषणा भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त सुरक्षा समितिको बैठकले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै व्यक्तिलाई घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.