मोरङमा एकजना कोरोना संक्रमितको मृत्यु

मोरङ- मोरङको बुढीगंगा गाँउपालिकाकी ग्रसित ६७ वर्षिया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मुटु सम्बन्धी रोगबाट ग्रसित महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

महिलालाइ साउन २५ गते देखि नै ज्वरो, अत्यधिक खोकी र श्वास प्रश्वासमा समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । महिलाको मृत्युसँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेकेा छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.