आज रातिदेखि के खुल्छ, के खुल्दैन : काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग भिडियो अन्तर्वार्ता

काठमाडौं– काठमाडौं उपत्यकामा कोभिड- १९ सङ्क्रमणको जोखिम बढेको भन्दै आज रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिहरुलाई निषेध गरिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जारी गरिएको आदेशको पालना नगर्नेहरुलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा के खुल्छ, के खुल्दैन भन्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग नेपाल टेलिभिजनका लागि मनोहरि थापाले गर्नुभएको भिडियो संवाद ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.