नेकपा अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

काठमाडौं– नेकपाका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव २ घण्टा दुई अध्यक्षबीच समसामयिक राजनितिक विषयमा छलफल भएको हो । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति अध्यक्षद्वयबीच भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सू्र्य थापाले जानकारी दिनु भएको छ ।

अध्यक्षद्वयको सहमतिमा विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.