धान रोपेको दुई महिनापछि आयो युरिया

धादिङ– रासायनिक मलको अभाव झेल्दै आएका धादिङका किसानहरुले पनि धान रोपेको दुई महिनापछि बल्ल युरिया मल पाएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण गरेको बन्दाबन्दी र निषेधाज्ञाले गर्दा नेपालमा रासायनिक मल नै ल्याउन नसकेपछि किसानहरु समस्यामा परेका थिए ।

अहिले बल्ल धादिङमा पनि केही युरीया मल आउँदा सहज भएको किसानहरुको भनाइ छ । धादिङ बजारमा मल लिन आउने किसानहरुको निकै भिड लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.