पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’

काठमाडौं- सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो ।

साउनदेखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारण केही ढिला गरि शुरु गरिएको हो । भिटामिन के’ को नाम (के वान) राखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.