पेट्रोलको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलमा  २ दुई रुपैयाँ मूल्य बढाएसँगै प्रतिलिटर पेट्रोलको मूल्य  १०७ रुपैयाँ पुगेको छ ।

तर डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । मूल्यसूची अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.