लक्षण भएका संक्रमितलाई उपचार गर्ने औषधि पनि भएन (भिडियो रिपोर्ट)

पर्सा– औषधि अभावको कारण पर्सा जिल्लामा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । पछिलो समय पर्सामा विभिन्न रोगका लक्षण सहित भेटिएका कोरोना संक्रमितलाई आवश्यक औषधि उपलब्ध नभएपछि उपचारमा समस्या हुनुका साथै मृत्युको जोखिम समेत बढेको भनाइ चिकित्सकको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.