पुलको अभावमा बोकेरै सवारी साधन तार्नुपर्ने बाध्यता

रुकुम- राप्ती लोकमार्ग अन्तरगत रुकुम पश्चिमको पीतिबाङ्ग खोलामा पक्की मोटरेबल पुल नुहँदा सवारी आवागमणमा समस्या देखिएको छ ।

प्रत्येक वर्षको जेठ अन्तिम देखी असोज महीनासम्म पीतिबाङ्ग खोलाको बहाव ठूलो हुने भएकाले सवारी आवागमणमा समस्या देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.