खाद्यान्न र औषधि बोकेका सवारी जुनसुकै समयमा पनि उपत्यका छिर्न दिइने

धादिङ– पृथ्वी राजमार्ग हुँदै उपत्यकामा अत्यावाश्यक खाद्यान्न लगाएत औषधि बोकेर आएका सवारीका साधनहरुलाई प्रहरीले आजदेखि जुनसुकै समयमा पनि नागढुङ्गा नाका प्रवेश गर्ने दिने भएको छ ।

उपत्यकाका सबै सहरहरुमा निषेधाज्ञा लागु गरेयता बेलुकी नौ बजेदेखि विहानको चार बजेसम्ममात्र मालवाहक सवारी उपत्यका प्रवेशको अनुमति दिइएको थियो ।

तराईका विभिन्न जिल्लाहरुबाट मालवाहक सवारीका साधनहरु दैनिकजसो निकैको संख्यामा राजधानीका लागी आउन थालेसँगै नागढुङ्गनाकामा सवारी जाम बिहान बढ्न थालेपछि नयाँ नियम लागू गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.