संकटमा जल पर्यटन (भिडियो रिपोर्ट)

नेपालका नदीहरुमा एकपछि अर्को जलविद्युत् कम्पनी निर्माण गर्दा र अवैध रुपमा बालुवा निकाल्दा जलयात्रा व्यवसाय धरापमा परेको भन्दै जलयात्रा व्यबसायीले स्पष्ट नदी नीतिको माग गरेका छन्। नदी नीति बन्नसके त्यसले उपयोगिताका आधारमा नदीहरुको बर्गिकरण गर्ने भएकाले अहिले देखिएको समस्या अन्त्य हुने व्यबसायीको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.