पूर्व–पश्चिम रेलमार्गको विवादित ठेक्का रोकियो

काठमाडौं– सरकारले पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको छ ।

जग्गा अधिग्रहण पनि नगरी हतार हतार ठेक्का लगाएको भन्दै प्रश्न उठेको थियो ।

सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.