एनआईसीयूका ५ चिकित्सक र कर्मचारी संक्रमित, आईसीयू सेवा बन्द

बुटवल– रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआईसीयू सेवा बन्द गरिएको छ ।

अस्पतालका अन्य विरामीलाई संकमणको जोखिम हुन सक्ने भएकाले सेवा बन्द गरीएको हो।

अस्पतालले सूचना निकालेर एनआईसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो। रुपन्देहीमा संक्रमितको संख्या १३४८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.