१०८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ डिस्चार्ज

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना कूल कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ६८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.