व्यवस्थित बन्दै पोखरा बसपार्क (भिडियो रिपोर्ट)

काठमाडौं– अस्तव्यस्त अवस्थामा रहेको पोखरा बसपार्कको समस्या समाधान र व्यवस्थापन गर्ने काम अघि बढाइने भएको छ । पोखरा महानगरपालिकाको पूर्ण बैठकले बसपार्क व्यवस्थापनका लागि घर टहरा व्यवस्थित र जग्गा खोजतलास गर्ने निर्णयसहित सिटी बसपार्क निमार्णको कामलाई अघि बढाउने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.