उपत्यकामा चहलपहल (भिडियो)

काठमाडौं- निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा आज जोर विजोर नम्बरका आधारमा सवारी साधनहरु चलेका छन । पछिल्लो पटक तीन हप्ता लामो निषेधादेशलाई हिजोदेखि खुकुलो पारिएसँगै संघीय राजधानीमा चहल पहल शुरु भएको ।

सार्वजनिक सवारी साधानहरुमा १६ भन्दा बढी सिट भएका सवारी साधनहरु मात्र चलेका छन् । यसैगरी ट्याक्सी पनि बाक्लै चलेका छन । तर यी सबै सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोरको नियम भने लागु भएको छ ।

सडकमा  सवारी साधनहरु चलेसँगै सवारी चाप बढेको छ र ट्राफिक जाम हुन थालेको छ ।।

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.