घरघरमा बाटो पुर्याउन श्रमदानामा जुटे गाउँवासी (भिडियो रिपोर्ट)
स्याङ्जा– विकास निर्माणको काम गर्न सरकारको मुख नै ताक्नुपर्छ भन्ने मान्यतालाई स्याङ्जाका स्थानीयवासीले तोडेका छन् । वालिङ १३ बोधिभञ्ज्याङका गाउँबासी यतिबेला घरघरमा बाटो पुर्याउन श्रमदानमा व्यस्त छन् । वडा कार्यालयले आवश्यक्ता अनुसार सिमेन्ट उपलब्ध गराइदिने भएपछि बोधिभञ्ज्याङ गाउँका करिव ६० घरधुरी करिब ८०० मिटर बाटो निर्माणमा जुटेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्