फलफुल किसान नोक्सानीमा (भिडियो रिपोर्ट)

झापाका किसानहरुले लकडाउनका कारण फलफुल खेतीबाट नोक्सानी व्यर्होनु परेको छ । व्यवसायिक फलफुल स्थापना सहयोग कार्यक्रम अन्तर्गत फलफुल खेतीमा केही अनुदान सहयोग पाएका झापाली किसानहरु अहिले निषेधाज्ञाका कारण बजार बन्द भएपछि फलफुलहरु बारीमै कुहिएर खेर गएको र स्थानीय बजारमा समेत उचित मुल्य नपाएकोमा गुनासो पोख्न थालेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.