१३ दिनमा काठमाडौंका मेयर कोरोनामुक्त

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य १३ दिनमा कोरोनामुक्त हुनुभएको छ ।

श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पताल भर्ना गराउन पुग्नुभएका मेयर शाक्यको पीसीआर पोजेटिभ देखिएपछि भदौ १५ गतेदेखि आइसोलेसनमा बस्नुभएको थियो । शनिबार दिएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

एक दुई दिन घरमा आराम गरेर कार्यालय फर्कने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.