कराँचीस्थित गार्मेन्ट कारखानामा आगो लगाउने २ जनालाई फाँसीको फैसला

काठमाडौं- पाकिस्तानको कराँचीस्थित एक अदालतले गार्मेन्ट कारखानामा आगो लगाउने २ जनालाई फाँसी दिने फैसला सुनाएको छ ।

८ वर्षअघिको घटनामा २ सय ६० जनाको मृत्यु भएको थियो । गार्मेन्टको साहूले चन्दा नदिएको रिसमा ती २ जनाले कारखानामा आगो सल्काएको अदालतले पुष्टि गरेको छ । ती २ जना कराँचीको एम क्यू एम पार्टीका कार्यकर्ता रहेको पनि खुलेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.