शैक्षिक सत्र सुरु गर्न स्थानीय तहलाई क्‍वारेन्टिन व्यवस्थापनमा समस्या

सल्यान- सल्यानमा शैक्षिक सत्र सुरु गर्न स्थानीय तहलाई क्‍वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । कोरोना भाईरस महामारी नियन्त्रणका लागि जिल्ला फर्कने ब्यक्तिहरुलाई राख्‍न ४६ वटा शैक्षिक संस्थामा क्‍वारेन्टिनको व्यवस्था गरिएको छन भने ३ वटा बिद्यालयलाई आइसोलेसन केन्द्रका रुपमा प्रयोग गरिएको छ ।

विद्यालयहरुमा पठनपाठन शुरु गर्नुपर्ने भएपछि कुन ठाउँमा क्‍वारेन्टिन तथा आइसोलेसन केन्द्र बनाउने भन्ने समस्या परेको स्थानीय पालिकाका अधिकारीहरुले बताएका छन् । खुल्ला स्थान तथा रंगशालामा आइसोलेसन केन्द्र र क्‍वारेन्टिन निमार्ण गर्न अनुरोध गरिएको प्रमुख जिल्ला हेमराज तामाङले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.