उचित संरक्षणमा रमाएका कृष्णसार
कंचनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटा संरक्षित क्षेत्रमा अहिले जतासुकै कृष्णसार देखिन्छन । उचित बासस्थानका कारण कृष्णसारको संख्या यो संरक्षण क्षेत्रका एक सय भन्दा बढी पुगेको निकुञ्जले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्