चार्जमा राखेको मोबाईल चलाउँदा ……

रोल्पा- चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँका ४३ वर्षका भरत नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

मोबाईल चार्जमा राखी भिडियो हेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीकोउपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री प्यूठान लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.