नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं- नेकपा सचिवालयको बैठक आज बस्दैछ ।

अपरान्ह चार बजे बस्ने तय गरिएको बैठकमा मन्त्रिमण्डल हेरफेर तथा पार्टी एकिकरणका बाँकी काम टुङ्गो लगाउने लगायतका बिषयमा छलफल हुने एजेन्डा राखिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.