अग्रिम बुकिङ खोल्ने अवस्था छैनः यातायात व्यवसायी (भिडियो रिपोर्ट)

काठमाडौं- दशैं, तिहार छठ लगायतका चाडपर्व नजिकिंदै गइरहेका बेला काठमाण्डौ उपत्यकाबाट बाहिर जानेहरुका लागि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने भएका छन् । यात्रुहरुको चापलाइ मध्यनजर गरेर आवश्यक परेमात्र टिकट बुकिङ खुल्ला गर्ने तयारी गरिएको व्यवशायीहरुको भनाइ छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.