कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना पुरुष र २ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ ।

नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, देशभर ५००८ जना संक्रमित, उपत्यकामा २६७२

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.