कर्णालीका मन्त्रीहरु काठमाडौंमा

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि उत्पन्न परिस्थितिका विषयमा नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा बिहीबार छलफल हुने भएको छ ।

छलफलका लागि कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरु सहित प्रदेशका मन्त्री र सांसदहरु मंगलबारदेखि नै काठमाडौंका लागि प्रस्थान गर्नुभएको छ । मुख्यमन्त्री शाही पनि बुधबार नै काठमाडौं आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.